९ भदौ, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७०, सिसिटिभिमार्फत ६६, रातोबत्तीमा ७१ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ११८, हर्न निषेधमा ४१, लेन क्रसमा ३०, अवस्था ठिक नभएको ३९, एकतर्फीमा १० र अन्यमा ५४८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
२४ घण्टामा ९९३ जना ट्राफिक प्रहरी कारबाहीमा
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७०, सिसिटिभिमार्फत ६६, रातोबत्तीमा ७१ जना चालकलाई कारबाही गरिएको छ ।

म
लेखकको बारेमोमेन्ट टाइम्स संवाददाता
मोमेन्ट टाइम्स (Moment Times) एक आधुनिक डिजिटल मिडिया प्लेटफर्म हो, जसले प्रविधि, व्यवसाय, उद्यमशीलता, समाज, राजनीति, अन्तर्राष्ट्रिय गतिविधि तथा समसामयिक विषयवस्तुलाई प्राथमिकताका साथ प्रस्तुत गर्दछ। तथ्यमा आधारित, सरल र प्रभावकारी समाचार तथा विश्लेषणमार्फत पाठकलाई समयअनुकूल जानकारी प्रदान गर्नु यसको मुख्य उद्देश्य हो।





